नेवार समुदाय माथि खस-बाहुन शासक वर्गको अत्याचार

– सौरभ शाक्य नेवार समुदाय माथि देखिने र नदेखिने गरी खस-बाहुन शासक वर्गले अत्याचार गरेको धेरै भइ सक्यो । तिनको अत्याचारको पिडा त अब नेवारले महशुस गर्न पनि बिर्सी सकेको छ । केहि त्यस्ता पीडाहरु यहाँ म उल्लेख गर्न चाहन्छु । १) पृथ्वीनारायणले उपत्यका कब्जा गरेपछि यहाँ हुने सबै निर्माण कार्यमाथि प्रतिबन्ध लगाइयो । नयाँ […]

नेवार समुदाय माथि खस-बाहुन शासक वर्गको अत्याचार Read More »