संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभर सार्वजनिक विदा

२०७९/०६/३१ (नेपाल सरकार बाट प्नकाशित सूचना)संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारीकार्यालय, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुमा मिति २०७९ साल कार्तिक १गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ। पत्र संख्या:-प्राप्त पत्र संख्या र मितिः-च.नं.:-नेपाल सरकारगृह मन्त्रालयमितिः २०७९/०६/३१नेपाल सरकारसिंहदरवार,काठमाडौं, नेपाल ।सार्वजनिक विदा सम्बन्धी सूचनासंस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको …

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभर सार्वजनिक विदा Read More »