संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभर सार्वजनिक विदा


२०७९/०६/३१ (नेपाल सरकार बाट प्नकाशित सूचना)
संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी
कार्यालय, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुमा मिति २०७९ साल कार्तिक १
गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ।

पत्र संख्या:-
प्राप्त पत्र संख्या र मितिः-
च.नं.:-
नेपाल सरकार
गृह मन्त्रालय
मितिः २०७९/०६/३१
नेपाल सरकार
सिंहदरवार,
काठमाडौं, नेपाल ।
सार्वजनिक विदा सम्बन्धी सूचना
संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी
कार्यालय, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुमा मिति २०७९ साल कार्तिक १
गते मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा
सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
खड//
फणिन्द्रमणि पोखरेल
सहसचिव / प्रवक्ता